मुम्बई । अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब रिलिज भयो, उनी रातारात स्टार बने। फिल्मको सफलताले उनलाई ठूलो स्टार बनाइदियो। त्यो समयमा करीना कपूर सलमानको लोकप्रियता देखेर फिदा भइन्। रोचक कुरा त के भने उनले सलमानको पोस्टर बाथरुममा नै राखिन्। तर, केही समयपछि उनले त्यो पोस्टर हटाइन्। कारण बने, अभिनेता राहुल रोय किनकी…