लसएन्जल्स । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेप पछिल्ला दिनमा व्यक्तिगत जीवनका कारण चर्चामा आए। उनी र उनकी पूर्व पत्नी एम्बर हर्डबीच भएको कानुनी लडाईंमा सबैको नजर थियो। तर यी दुईबीचको मुद्धा टुंगो लागेसँगै अभिनेता निजी जीवनका कारण पुनः चर्चामा छन्। हालै फ्रान्समा सम्पन्न ‘कान्स फिल्म फेस्टिभल’मा उनले ‘आफूलाई हलिउडको आवश्यकता नरहेको’ बताएपछि…