मुम्बई । अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ। दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन गुर्जाने वाचा गरेका थिए। एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरुले सँगै ५० वर्ष पूरा गरेका छन्। सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन। श्वेताले पुरानो तस्बिर…