फिफा महिला विश्वकप : दक्षिण कोरियामाथि कोलम्बियाको जित

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलअन्तर्गत कोलम्बियाले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलअन्तरले पराजित गरेको हो। कोलम्बियाको जितमा काटालिना उस्मे र लिन्डा काइसेडोले एक(एक गोल गरे। काटालिनाले ३० औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन् भने लिन्डाले ३९ औँ मिनेटमा गरेको गोलसँगै कोलम्बियाले…