काठमाडौँ । स्विडेन अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। न्यूजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। स्विडेनलाई जित दिलाउन अमान्डा इलेस्टेड र फिलिपा एन्जेल्डाले एक(एक गोल गरे। अमान्डाले ३२ औँ मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन् ।…