काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित भएको छ। पराजयसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो। १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। भारतका लागि…