मुम्बई । बिग बोस ओटीटी २ को विजेता घोषणा गरिएको छ। इल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन्। उनी यस सिजनको विजेता बन्ने अनुमान पहिल्यैदेखि भइरहेको थियो र त्यस्तै भयो। सुरुदेखि नै उहाँ निकै बलियो प्रतियोगी मानिएका थिए। साथै, अभिषेक मल्हान पहिलो उपविजेता थिए, जो जितबाट एक कदम टाढा थिए। जितपछि इल्भिस यादवले ठूलो…