एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तान प्रस्थान

काठमाडौँ । पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले मंगलबार सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ। यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ। पहिलोपटक एसिया कपमा सहभागिता जनाउन…