२२ वर्ष लामो इतिहास बोकेको मेलबर्नको यति फुटबल क्लबको अध्यक्षमा कर्ण राना निर्वाचित

मेलबर्न, अष्ट्रेलिया । लामो इतिहास बोकेको मेलबर्नको यति फुटबल क्लबको अध्यक्षमा कर्ण राना निर्वाचित भएका छन्। यसअघिका तीन कार्यकाल राज शर्माले नेतृत्व गरेका थिए।  मेलबर्नमा आयोजना गरिएको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष सज्जन शर्माले जानकारी दिए। रानासँगै उपाध्यक्षहरूमा शर्मा र अनामिका राई, कोषाध्यक्षमा बिपस्ना लामा, सचिवमा रुक्शन राई, सहसचिवमा भरत राना, सदस्यमा…