सारुकका पिता कलाकार सानु ताम्राकारको निधन

कामठाडौँ । दिवंगत अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको पनि निधन भएको छ। पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार ३:२० मा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन्। गत असार २१ गते सानुका एक मात्र छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । यसको…