एसिया कप : नेपालविरुद्ध पाकिस्तानले गुमायो चौँथो विकेट

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ। पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ। उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन्। यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो। रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई…