काठमाडौं । फिल्म ‘लाखे’ का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ। यो फिल्मको छायांकन फागुनदेखि सुरु हुनेछ। राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुति रहने यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए। यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ एक्सन…