विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै

काठमाडौँ । भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ। उपाधिका लागि आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेस सहभागि हुने गुजरात राज्य सरकारले जनाएको छ। सन् १९७५ बाट सुरु…