सुदूरपश्चिम महोत्सवमा पल शाहको ब्रासलेट हरायो

काठमाडौँ । धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८० मा नायक पल शाहको ब्रासलेट हराएको छ। शनिबार महोत्सवमा प्रस्तुति दिने क्रममा उनको करिब ३ तोला सुनको ब्रासलेट हराएको बताइएको छ। प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोस्यो या हरायो भन्ने विषयमा अत्तोपत्तो छैन। ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको आयोजकले जनाएको छ। महोत्सवमा उद्घोषकले पनि…