आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा ब्राइटनलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो। आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ। आर्सनलको तालिकामा १७ खेलबाट ३९ अंक भएको छ भने…