आज अस्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुन्द्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ १२ पैसा रहेको छ। आइतबारको…