काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो ।२४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको छ। जसमा पीसीआर १२ हजार ५६२ र एन्टिजेन २ हजार ५६९ भएको हो । त्यस्तै ४३५ जना कोरोनामुक्त हुँदा कोरोनाबाट…