काठमाडौं, २५ पुस । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा कोभिड बिरामीको चाप बढेको छ । पछिल्ला दिनमा कोभिड अस्पतालमा बिरामीको संख्या दोब्बर बढेको कोभिड केन्द्रीय अस्पतालका सीईओ डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै अस्पतालमा बिरामीको चाप बढेको हो ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. बस्नेतले कोभिड अस्पतालमा…