महेन्द्रनगर नेपाल–भारत रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको छ । ठूलो संख्यामा धार्मिक पर्यटकसहित रेल जनकपुरधाम आउँदा विभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ । ‘भारत गौरव टुरिस्ट रेल’ नामक विशेष रेलमा रेलमा १४ वटा डिब्बा छन् । रेलको दुईवटा डिब्बा…