५८ औं साक्षर जिल्ला बन्यो सोलुखुम्बु, १५ देखि ६० वर्षसम्मका ९६ प्रतिशत साक्षर

सोलुखुम्बु । सोलुखुम्बुलाई ५८ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहको ९६।७३ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले पेस गरेको साक्षर जिल्ला…