काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर– ७२ विमान दुर्घटनामा परेको छ। आइतबार बिहान पोखराको सेती खोचमा खसेको विमानमा यात्रा गर्ने यात्रुहरुको सूची प्राप्त भएको छ। जसमा केही विदेशीहरु समेत देखिन्छन्। विमानमा ६८ यात्रु रहेका थिए। जसमा ४ जना चालक दलका सदस्य पनि थिए। यी हुन् विमानमा रहेका यात्रुहरुःकिसन आचार्यनिशान्त आचार्यशालिग्राम आचार्यसदाकत अलिमियाभिक्टोरिया…