महेन्द्रनगरका आमाछोरा सेती खोँचमा अस्ताए, भट्ट परिवारमा बज्रपात

काठमाडौँ । यती एयरलाइन्सको दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका आमाछोराको मृत्यु भएको छ । महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती ५० वर्षीया सुष्मा पाण्डे भट्ट र कान्छा छोरा १६ वर्षीय स्लक भट्टको मृत्यु भएको हो । महेन्द्रनगरमा पशुपति इम्पोरियमका सञ्चालक सञ्जीवचन्द्र भट्टका कान्छा छोरा स्लक हालै मात्र उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । सुष्माका…