जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन

काठमाडौँ । पोखरामा आइतवार बिहान भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको पुष्टि भएको छ। सुरक्षाकर्मीले घटनास्थलबाट उनको परिचयपत्र पनि फेला पारेका छन्। उनको शवको सनाखत भइसकेको प्रहरीले जनाएको छ । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उपाध्यक्ष थिए। उनी दुई दशकदेखि पत्रकारितामा संलग्न थिए। उनी नेपाल पत्रकार महासंघमा केन्द्रीय…