मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा दुई नेपाली युवामाथि छुरा प्रहार भएको छ । न्यु साउथ वेल्सको न्यु क्यासलमा कामबाट फर्किदै गरेका २५ वर्षीय र २८ वर्षीया नेपाली युवामाथी छुरा प्रहार भएको हो । बुधबार राती छुरा प्रहार गरिएका एक युवाको घाँटीमा र एक जनाको पाखुरामा चोट लागेको पाइएको छ। उनीहरुको स्थानीय जोन हन्टर अस्पतालमा उपचार भैरहेको…