काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा उनले पहिलो पुरस्कार जितेका हुन्। करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन्। दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको हो। करणले टिम राजुबाट…