लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिदैँ अंक बाडे

काठमाडौँ । लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाडेका छन् । इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाडेका हुन् । किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाए । लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा…