काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाको नभएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित मजदुर विदसको कार्यक्रममा अध्यक्ष ओलीले सिंहरदरबार भित्रको फोहोर उठाउने ठेक्का शहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मा महानगरको नभइत्यही ठेकेदार कम्पनीको रहने बताए । उनले भने ‘शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर…