एसीसी प्रिमियर कप : नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनौट

काठमाडौं । गुल्सनझार भीम सार्कीले चौथो विकेटका लागि गरेको साझेदारी काफीबन्दा नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३बलमा ३ विकेट खर्चेर लक्ष्य पूरा गरेको थियो । नेपालले ७ विकेटले जित हात…