कामठाडौँ । कीर्तिपुरस्थित टियू मैदानमा जारी एसिसी प्रियिमर कपको फाइनल वर्षाका कारण बीचमै रोकिएको छ। १६ ओभरको खेल चलिरहँदा वर्षा सुरु भएपछि नेपाल र युएईबीचको फाइनल अम्पायरले खेल रोकेका हुन्। खेल रोकिँदलासम्म फाइनलमा नेपालले युएईमाथि पूर्णरुपमा दबाब बनाएको छ। १६ ओभरको समाप्तिमा ६० रन बनउाँदा युएईले ५ विकेट गुमाएको छ। नेपालका लागि करण केसीले २…