काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान १० बजे बस्नेछ। हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो। संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुदैँछ। जसअनुसार आजको बैठकमा बिनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय…