काठमाडौँ । आज नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ। जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ। नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ। आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो…