प्रधानमन्त्री प्रचण्डद्वारा हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेकोप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाको समाचारले दुखी तुल्याएको उल्लेख गरेका छन्। उनले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशन दिएका छन्। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका…