काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपछि महानगरको टोली तारबार लगाउन ललिता निवास पुगेको छ। टोलीले अहिले स्थलगत निरीक्षण गरिरहेको नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए। ललिता निवास जग्गा हिनामिना प्रकरण छानबीन भइरहेको बेला काठमाडौं महानगरपालिको टोली सो क्षेत्र घेरबार गर्न पुगेको हो। लिता निवास जग्गा घटाला प्रकरणमा सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक…