नाहपाको साधारण सभा सम्पन्न, प्रकाश धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मेलबर्न अष्ट्रेलिया । नेप्लिज अस्ट्रेलियन एलाइड हेल्थ प्रोफेशनल एसोसिएसन (एनएएएचपीए)को साधारण सभा सम्पन्न भएको छ। १६ जुलाई २०२३ मा जूमको माध्यमाबाट बसेको साधारण सभाले प्रकाश धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।  साधारण सभाले दुई वर्षका लागि ९ सदस्यीय कार्यकारी समितिको अध्यक्षमा प्रकाश धिताल, उपाध्यक्ष जीबा नाथ देवकोटा, कोषाध्यक्ष रुमा वाग्ले, सचिव अम्बिका श्रेष्ठ,…