सुन तस्करी प्रकरणमा भन्सार अधिकृत चन्दसहित ६ जना पक्राउ

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरिएको छ। राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट रहेका छन्। आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर…