मन्त्रिपरिषद् हेरफेरको तयारीः जनमत भित्रदै, माओवादीबाट एक मन्त्री हट्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। शुक्रबार आरामका लागि चितवन पुगेका प्रधानमन्त्री दाहाल आज फर्किएपछि मन्त्रिपरिषद् पुन गठन गर्न लागेका हुन्। जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन तयारी गरेको बताइएको छ। माओवादी स्रोतका अनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री…