चीनियाँ जेलमा रहेकी अष्ट्रेलियाली महिला पत्रकारको दर्दनाक पत्र

मेलबर्न अष्ट्रेलिया । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अष्ट्रेलियाली महिला पत्रकार चेङ लेईले चकित पार्ने खुलासा गरेकी छन्। चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन्। महिला पत्रकारका अनुसार उनलाई वर्षमा १० घण्टा मात्र घाममा उभिन दिइन्छ। लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेकी छन्, जसको नाम उनले प्रेम…