काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल र म्यानमारबीच पहिलो खेल सेप्टेम्बर ८ र दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ। दुवै खेल थुवुन्ना स्टेडियममा हुनेछ । अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। फिफा वरीयतामा नेपालभन्दा अगाडि रहेको म्यानमार १६०औं…