काठमाडौँ । न्यूजील्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत आज भएको खेलमा अफगानिस्तानलाई एक सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यसजितसँग न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ। न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो। जीतका लागि दुई सय ८९ रनको विजयी लक्ष्य पछ्याएको…