मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी समूह हमासको आक्रमणमा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका हुन्। अध्यक्ष पोखरेलले अकल्पनीय घटनाबाट जीवन गुमाएका नेपाली विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त…