मेलवर्न, अष्ट्रेलिया । नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) बाल दिवस कार्यक्रम गर्ने भएको छ। भिक्टोरियामा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति, नृत्य सिकाउने तथा नेपालीहरुको एकतालाई प्रवर्धन गर्ने उद्देश्यले न्याभले अक्टोबर १५ तारिख बाल दिवस मनाउन लागेको हो। हरेक वर्ष झैँ यस वर्ष पनि प्राथमिकताको साथ बाल दिवस मनाउने लागेको न्याभका अध्यक्ष…