अभिनेत्री थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन् : ‘यस्तो अवस्थामा झन् धेरै काम जाँगर चल्यो’

कार्तिक २, काठमाडौं । अभिनेत्री रेखा थापाले आफ्नो गर्भ अवस्थाको अनुभव पहिलो पटक मिडियामा सार्वजनिक गरेकी छिन्। उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन्। उनले चैतमा गर्ने भनिएको सुटिङ भदौंमा सरेपछि आफ्नो ठाउँमा अर्को हिरोइन खोज्नुपर्ने हो कि भने भन्ने लागेता पनि काम सहजता…