रुकुम पश्चिममा गैर आवासीय नेपालीलाई नागरिकता प्रदान सुरू

काठमाडौँ । रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको छ। सोमबार पहिलोपटक दुईजना गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको हो। प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खडक बहादुर पुन मगर र हिरा पुन मगरलाई नागरिकता प्रदान गरिएको छ। नेपालमा रहँदा बाँफिकोट…