काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव आज सुर्खेत पठाइएको छ। उनीहरूको शव नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेत पठाइएको हो। दुवैजनाको शव पाटन अस्पतालमा पोष्टमार्टमपछि सुर्खेत पठाइएको हो। सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ। सोमबार सरकार र मृतकका परिवारबीच सहमति भएपछि…