काठमाडौं । कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन् । ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो । संघर्ष समितिले ‘बुलेट किराती’ (अन्जेश राई) को रिहाईको माग गर्दै मंगलबार(हिजो) र…