काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई नेकपा एमालेसँग मिल्न लागेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन्। कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्याे भनेर रोइलो गर्नेहरू आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न लागेको कोइरालाले उल्लेख गरेका छन्।…