काठमाडौँ । सामाजिक सञ्जालमार्फत् जापानमा अध्ययनरत प्रेमीकाको चरित्र हत्या गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोखरा भिमसेनथापा गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका हाल काठमाडौंको तारकेश्वर नगरपालिका-४ बस्ने २४ वर्षीय भिमसेन भट्ट रहेको नेपाल प्रहरीको साइवर ब्युरोले जनाएकाे छ। रोजगारीको सिलसिलामा चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ। प्रेम…