मिडिल्सबर्गको पोष्टमा चेल्सीको ६ गोल

काठमाडौं । चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति मिडिल्सबर्गमाथिचेल्सीले ६–१ गोल अन्तरको पराजित गरेको थियो। पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो। समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो। घरेलु मैदानमा चेल्सीले उपहार गोल मार्फत अग्रता लिएको थियो। १५ औं मिनेटमा…