मुम्बई। साउथका सुपरस्टार यश आफ्नो नयाँ फिल्म ‘टक्सिक’लाई लिएर चर्चामा छन्। यशको फिल्म ‘केजीएफ २’ पछि उनका फ्यानहरु नयाँ फिल्मको पर्खाइमा छन्। फिल्म ‘टक्सिक’को आधिकारिक रुपमा घोषणा भइसकेको छ। केही समयअघि मात्र फिल्मको मोशन पिक्चर बाहिर आएको थियो, जसलाई फ्यानले निकै मनपराएका थिए। अहिले यो फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान जोडिने खबरले बलिउडको माहौल तातेको…