क्यान्सर पीडित अरुणा अधिकारीका लागि एनआरएन क्वीन्सल्याण्डले गर्यो ‘गो फण्ड मी’ संचालन

ब्रिजवेन अष्ट्रेलिया । क्यान्सर रोगबाट पीडित अरुणा अधिकारीको उपचार खर्च जुटाउन गैर आवासीय नेपाली संघ (एनआरएन) क्वीन्सल्याण्डले गो फण डमी संचालनमा ल्याएको छ । दुई वर्ष अगाडी विद्यार्थी भिसामा अष्ट्रेलिया आएकी अधिकारीको घाँटीको क्यान्सरको उपचारका लागि आर्थिक संकलन गर्न एनआरएन क्वीन्सल्याण्डले गो फण डमी संचालन गरेको हो। ब्रिजबेनमा श्रीमान् र तीन महिनाको छोरासँग बस्दै आएकी…